कैलाली २ मा मुचुल्काभन्दा कम मत भेटिएपछि विवाद

मंसिर, धनगढी । कैलाली क्षेत्रनम्बर २ को मतगणना कार्य रोकिएको छ । मुचुल्कामा भन्दा कम मत मतपेटिकामा भेटिएपछि गणना कार्य रोकिएको हो । कोटातुल्सिपुर बुथको मतपेटिकामा मुचुल्कामा उल्लेख भएको भन्दा १०९ मत कम भेटिएर विवाद भएपछि गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले बतायो । कैलाली क्षेत्रनम्बर २ मा एमालेका झपटबहादुर रावल र कांग्रेसका मोहनसिंह … Continue reading कैलाली २ मा मुचुल्काभन्दा कम मत भेटिएपछि विवाद